७ श्रावण २०८३, बिहिबार

Banner First

गुजरातमा मोदीले गरे अत्याधुनिक सेमिकन्डक्टर प्लान्टको उद्घाटन, दैनिक ६० लाख चिप्स उत्पादन गर्ने लक्ष्य

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आफ्नो गृहराज्य गुजरातमा एक भव्य समारोहका बीच अत्याधुनिक सेमिकन्डक्टर प्लान्ट र ‘सम्राट सम्प्रति संग्रहालय’को उद्घाटन गरेका छन्। भारतलाई विश्वकै प्रमुख सेमिकन्डक्टर उत्पादन केन्द्र (ग्लाेवल चीप हव ) बनाउने रणनीतिक लक्ष्यका साथ यो परियोजना अघि बढाइएको हो। जसकाे लागत ३ हजार ३०० कराेड भारतिय