काठमाडौं । ठुला निर्जीवन बीमा कम्पनीहरु व्यापार विस्तारमा गति दिएका छन् । पाँच महिनामा कम्पनीहरुले १७ अर्ब बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा कम्पनीहरुले व्यापार ९.२६ प्रतिशत बढाएका हुन् । चालु आवको पहिलो पाँच महिनामा कम्पनीहरुले १७ अर्ब १७ करोड