काठमाडौं । जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा रामचन्द्र श्रेष्ठले नियुक्ती पाएका छन । श्रेष्ठ लुम्बिनी जनरल इन्स्योरेन्सका डेपुटी रहेका श्रेष्ठलाई जनरल इन्स्योरेन्सको नियुक्ती पाएका छन ।जनरल इन्स्योरेन्सको महाप्रवन्धक रहेका एसके टमोटको कार्यकाल १८ गतेनै सकिएको थियो । तमोट आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै घरमा बसिरहेको बताएका छन । उद्येपी टमोटको