कर्पोरेट मुभमेन्ट « Arthapath.com
२२ असार २०८२, आईतबार

कर्पोरेट मुभमेन्ट

कार्यकाल थपेको २ दिनमै फुयाँलको राजीनामा, को बन्ला आईएमई लाइफको सिईओ ?

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीइओ) कवि फुयाँलले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा आज आइतबार सञ्चालक समितिले स्वीकृत गरेको छ । २०७७ साल भदौ ३ गते उनी आइएमई लाइफको सीईओ बनेका थिए । उनको कार्यकाल २०८१ भदौ ५ गतेसम्म थियो । संयोगनै मान्नुपर्छ त्यही