कर्पोरेट मुभमेन्ट « Arthapath.com
२३ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

नेपाल फाइनान्सले कमायो १३ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिकगरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको नाफामा भारी गिरावट आएको छ । यो अवधिसम्म कम्पनीको खुद नाफा ८७.२५ प्रतिशतले घटेर १३ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ । जबकी गत आर्थिक वर्षको सोही