कर्पोरेट मुभमेन्ट « Arthapath.com
२३ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

युनाइटेड मेवा खोला हाइड्रोपावरको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावरको बिक्री प्रबन्धकको कार्य सिटिजन्स क्यापिटलले गर्ने भएको छ । आज एक समारोह बीच सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड मेवा खोलाका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स