कर्पोरेट मुभमेन्ट « Arthapath.com
१९ फाल्गुन २०७८, बिहीबार

कर्पोरेट मुभमेन्ट

७ अर्ब रुपैयाँको बिगो मागदाबीसहित अनुसन्धानको १४ महिनापछि कोकाकोलामाथि मुद्दा चलाइँदै

काठमाडौं । बहुराष्ट्रिय पेय- कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचमा राजस्व अनुसन्धान विभागले कर छलीमा अनुसन्धान थालेको १४ महिनापछि अन्ततः आउँदो साता मुद्दा दायर गर्ने भएको छ । विभागले ‘केही प्रशासनिक प्रक्रिया’ पूरा गरेर आगामी सोमबारसम्म अदालतमा मुद्दा लैजाने तयारी गरेको हो । विभागले आवश्यक सबै अनुसन्धान