काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओको कार्यकाल थप हुने भएको छ । इन्स्यनेरेन्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलको कार्यकाल थप गर्ने निर्णय गरेको हो । उनको कार्यकाल यहि पुसबाट सकिदैछ । कार्यकाल सकिनुअघिनै इन्स्योरेन्सले उनलाई पुन सिईओ बनाउने निर्णय गरेको छ ।आगामी ४ वर्ष कायकाल थप गर्ने स्विकूति