कर्पोरेट « Arthapath.com
७ पुष २०७७, मंगलवार

कर्पोरेट

क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर

काठमाडौं । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले क्रिस्टमस एबोभ द क्लाउडस स्पेशल अफर ल्याएको छ । विशेष गरी नेपाली र नेपालमा बसीरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली रु. १० हजार मै एक जोडीले क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् । यस अफर अन्तरगत ९ गते एक जोडी पाहुनाहरुको