काठमाडौं । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाले त्यहाँ भड्किएको हिंसा नियन्त्रणमा लिएको छ । हिंसा नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दालाई सम्भावित ठूलो जातीय हिंसाबाट नेपाली सेनाले जोगाएको छ । “शान्ति स्थापनार्थ दक्षिण सुडान (अनमिस) को कुइबेट इलाकामा तैनाथ कालिध्वज गणअन्तर्गतको अस्थायी वेस (टिओबी) बाट मंसिर १० गते