कर्पोरेट « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

कर्पोरेट

५५ करोड लागतमा मुक्तिनाथ विकास बैंकको आफ्नै भवन बन्दै, सोमबार भवन शिलन्यास

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै भवन बन्न लागेको छ । विकास बैंकहरुमा सबैभन्दा पहिले आफ्नै केन्द्रीय कार्यालय बनाउने मुक्तीनाथ पहिलो बैंक हो । बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाट, आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि सोमबार भवनको शिलन्यास गरेको छ । बैंककले ४० आना क्षेत्रफलमा अत्यधुनिक ७