कर्पोरेट « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कर्पोरेट

भेटिइनन् संक्रमित भनिएकी किशोरी

जनकपुरधाम । कोरोना संक्रमित भनिएकी एक किशोरी भेटिएकी छैनन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १७ बर्षीया किशोरी कोरोना संक्रमित भएपनि अहिलेसम्म फेला पारेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राति ८ बजेर ३० मिनेटमा जारी गरेको विज्ञप्तिमा धनुषाकी १७ बर्षीया किशोरीमा कोरोना संक्रमण भएको उल्लेख गरेको थियो । तर ती