कर्पोरेट « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कर्पोरेट

कोरोना संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना

वीरगन्ज । नारायणी उपक्षेत्रिय अस्पतालबाट डिस्चार्ज भएका रौतहटका युवक एक हप्ता नबित्दै फेरि कोरोना अस्पतालमा भर्ना भएका छन् । उनलाई फेरी कोरोना पोजेटिभ देखा परेपछि शनिवार राति नारायणी अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका एक चिकित्सकका अनुसार घर गएको तीन दिन पछि गत बुधबार ३ जना स्वास्थ्यकर्मीले घरमै पुगेर खकार,