कर्पोरेट « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

कर्पोरेट

प्रचण्डलाई गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

काठमाडौं । साइबर कसुर गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक लाई प्रहरीले पक्राउन गरेको छ । रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठकले साईवर अपराध गरेको आरोप लगाइएको छ । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ