कर्पोरेट « Arthapath.com
६ बैशाख २०७७, शनिबार

कर्पोरेट

विदेशबाट फर्किएका २२ जनाकै नतिजा नेगेटिभ

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गरिएको ¥यापिट डायग्नोष्टिक टेष्ट ९आरडिटी० मा सबैको नतिजा नेगेटिभ आएको छ । उक्त गाउँपालिकाको ग्वाल्टार, खुर्कोट र खनियाँखर्कमा कायम गरिएको केन्द्रमा २२ जनाको आरडिटी टेष्टसहित स्वास्थ्य परीक्षण गरिएको थियो । रोजगारी र अध्ययनका लागि भारत, अमेरिका, दुबई र मलेसिया गएका उनीहरु लकडाउन घोषणा हुनु केही