कर्पोरेट « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

कर्पोरेट

कर्मचारी सञ्‍चय कोषद्वारा कर्जाको ब्याजमा छुट

काठमाडौं। कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ। कोभिड(१९ को संक्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको आज जानकारी