कर्पोरेट « Arthapath.com
३ चैत्र २०७६, सोमबार

कर्पोरेट

मेरो माइक्रोफाइनान्सद्वरा नवनियुक्त कर्मचारीलाई तालिम

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३३ जना नव नियुक्त कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी आधारभूत तथा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । कर्मचारीहरुलाई कार्यगत तथा जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा नीति नियमका साथै कार्यप्रकृयाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको संस्थाले जनाएको छ । तालिम समापन समारोहलाई