काठमाडौं । एनएमबि लघुवित्तको हकप्रद शेयर सूचीकृत भएको छ । लघुवित्तले यस अघि जारि गरेको चुक्ता पुँजिको प्रतिशत बराबर २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता आईतवार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो । लघुवित्तले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १० बराबर १५