कर्पोरेट « Arthapath.com
१९ असार २०८२, बिहीबार

कर्पोरेट

३ तहका सरकारले साझेदरी गरे मात्र देशमा समृद्धि:-उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् । दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले भने “निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर