रोजगार « Arthapath.com
७ असार २०८२, शनिबार

रोजगार

सानिमा बैंकमा रोजगारीको अवसर

काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले अफिसरमा वातावरण र सामाजिक रिश व्यवस्थापन, सूचना सुरक्षा र अनुसन्धान र विकासका लागि कर्मचारी माग गरेको छ । इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार १३ गते भित्र बैंकको बेवसाइट मार्फत