रोजगार « Arthapath.com
२१ असार २०७९, मंगलवार

रोजगार

समृद्धि फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्स कर्मचारी माग गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । फाइनान्सले सिनियर असिस्टेन्ट देखि जुनियर असिस्टेन्टमा बनेपा, हेटौंडा, पोखरा र जनकपुरका लागि कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता म्यानेजमेन्ट र अर्थशास्त्र विषय लिइ स्नातक उत्तिर्ण गरेको