काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौताको १७ वर्ष पूरा भएको छ । यो अवधिमा १ लाख ५ हजार ५४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् । पछिल्लो समय दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक