रोजगार « Arthapath.com
५ असार २०८२, बिहीबार

रोजगार

आजदेखि बाग्मती प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ शुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ । मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला सुरुवात मात्रै भएको बताईन् । मेलाले रोजगारीको अवसर