काठमाडौं । एनआईसी एशिया बैंकले ७ वटै प्रदेशका लागि कर्मचारीको मागेको छ । बेंकले सातै प्रदेदका लागि ट्रेनी असिस्टेन्ट पदका कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १८ तारिख (बैशाख ५ गते) सम्म आवेदन दिन सक्नेछन् । Apply To Hare:https://merojob.com/trainee-assistant-63/ Apply hare: https://merojob.com/trainee-assistant-63/