रोजगार « Arthapath.com
११ माघ २०७७, आईतवार

रोजगार

जनगणनाका लागि २९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो, यसरी दिन सकिन्छ आवेदन

काठमाण्डौ । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको जानकारी