काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फको स्नात्तकोत्तर पीजी तह को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले परीक्षा स्थगित गरेको हो । आयोगले यसअघि आगामी २७, २८, २९ असोज गरी तीन दिनसम्म परीक्षा लिने तयारी गरेको थियो । तर आयोगले एक सूचना जारी