पूर्वाधार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

पूर्वाधार

हवाइ टिकटमा लगाइएको भ्याट फिर्ता गर्न सरकार लचक, होला त संशोधन ?

काठमाडौं । सरकारले हवाई टिकटमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने प्रस्ताव बजेटमा गरेसँगै यो व्यवस्थाको तीव्र आलोचना भएको छ । यस व्यवस्थाले मूलतः अन्तरराष्ट्रिय हवाई यात्रुहरुले विदेशी एजेन्सीबाट टिकट काट्न थाल्ने र नेपाली ट्राभल एजेन्सीहरुको व्यवसाय टाट पल्टिने अवस्था आउनसक्ने भन्दै व्यवसायीले यस नीतिको विरोध गरेका छन् । नेपालमा भ्याटलाई