पूर्वाधार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

पूर्वाधार

एमसीसी कार्यान्वयनको पुर्व तयारीमा ढिलाई, सवस्टेशन र सडक मर्मतको टेन्डर आह्वान नै बाँकी

काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अनुदान कार्यान्वयनमा जाने मिति नजिकीदैं गर्दा परियोजना निर्माणको पुर्व तयारी भने अपर्याप्त (ढिलाई भएको) देखिएको छ । एमसीसी अनुदान आगामी २०२३ अगस्टदेखि कार्यान्वयनमा जाँदैछ । साथै, एमसीसी अन्तरगतका परियोजनाको निर्माण सुरु भएको ५ बर्ष भित्र अर्थात् २०२८ अगस्ट भित्र सम्पन्न गर्नुपर्ने बाध्यता