बीमा « Arthapath.com
९ फाल्गुन २०८१, शुक्रबार

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई साढे २८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ १.४२०२२ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।