काठमाडौं । दुई पुनर्बीमा कम्पनीहरुले ६ महिनामै अर्थतन्त्रका विभिन्न क्षेत्रमा साढे ४० अर्ब बढी लगानी गरेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिन्स्योरेन्सले विभिन्न क्षेत्रमा ४० अर्ब ६३ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १३.६९ प्रतिशत