बीमा « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

बीमा

लाभांश पारितका लागि नेपाल लाइफको साधारण सभा मंसिर ८ गते, बुक क्लोज मिति समेत तय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २२औं बार्षिक साधारण सभा मंसिर ८ गतेका लागि बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल भिष्वा, विरगंज (पर्सा) मा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले शेयरधनीहरुलाई प्रस्ताव गरेको प्रयोजन