बीमा « Arthapath.com
२४ आश्विन २०७९, सोमबार

बीमा

अझै ११ जीवन बीमा कम्पनीको बोनसदर घोषणामा ढिलाई : ८ कम्पनीले मात्र गरे सार्वजनिक, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बोनसदर घोषणामा ढिलाई गरेका छन् । नेपालमा संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये अझै ११ कम्पनीले बोनसदर घोषणा गरेका छैनन् । हालसम्म राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ इन्स्योरेन्स, सन नेपाल, युनियन, प्राइम, रिलायन्स, सानिमा, प्रभु, महालक्ष्मी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदर प्रकाशित नगरेका