बीमा « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

बीमा

लघुबीमा लाइसेन्सका लागि झण्डै ५ गुणा बढी आवेदन, क–कसले दिए ? (नामावलीसहित)

काठमाडौं । लघुबीमा लाइसेन्सका लागि आवेदन दिने कम्पनीहरुको ओइरो लागेको छ । अन्तिम दिनसम्म करिब ३ दर्जन कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएका हुन् । बीमा समितिले लघुबीमा लाइसेन्सका लागि भदौ १० गते ३५ दिने प्रस्ताव आह्वान गरेको थियो । लाइसेन्सका लागि लामो समय आवेदन परेको थिएन । तर, अन्तिम समयमा