बीमा « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

बीमा

बहुमतले पारित भयो बीमा विधेयक

काठमाडौं । बीमा बिधेयक पारित भएको छ । प्रतिनिधिसभाले भदौ ३१ गते बसेको प्रतिनिधिसभाको बैंठकले बीमा विधेयक, २०७५ लाई पास गरेको हो । अर्थमन्त्री जनार्दन शर्मा कार्यभार समालेकि उर्जा मन्त्री पम्फा भुसालले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बीमा विधेयक २०७५ पास गरियोस् भन्ने प्रस्ताव पेश गरेकि थिइन उक्त प्रस्ताव प्रतिनिधिसभाले