काठमाडौं । २० वटा निर्जीवन बीमा कम्पनीहरुले गत आवमा करिव ५४ अर्व लगानी गरेका छन् । बीमा समितिले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को लगानी तथ्याङ अनुसार निर्जीवन बीमा कम्पनीको लगानी ५३ अर्ब ९१ करोड ९२ लाख ५६ हजार रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले सबै भन्दा बढी क