बीमा « Arthapath.com
२७ श्रावण २०७९, शुक्रबार

बीमा

नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १ खर्ब ३६ अर्ब माथि उक्लियो, खुद बिमा शुल्क झण्डै ३५ अर्ब

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा