काठमाडौं । नयाँ व्यवसाय विस्तारमा ठुला जीवन बीमा कम्पनीहरु तातिएका छन् । कम्पनीहरुले नयाँ व्यापार साढे १४ प्रतिशत बढाएका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । आधा वर्षमा १४ वटा कम्पनीहरुले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको नयाँ