काठमाडौं । महालक्ष्मी लाइफले आफ्नो विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको बैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बैशाख २५ गते होटल हुकुम दरवार कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको सभाले पूँजी बृद्धि गरी अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी ३