बीमा « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

बीमा

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको छ । इन्स्योरेन्सले काठमाडौं महानगरपालीका वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरेका हुन । शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य