बीमा « Arthapath.com
२ असार २०८२, सोमबार

बीमा

महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ भट्टराईले २ महिनाको तलब भत्ता दिने

काठमाडौं । विश्वव्यापी फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने घोषणा गरेका छन । उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस