बीमा « Arthapath.com
१ असार २०८२, आईतबार

बीमा

प्राइम लाइफको १२.५ प्रतिशत बोनस शेयर दिने घोषणा

काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष सञ्चित मुनाफाबाट १२.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को जगेडा कोषबाट २५ करोड ९ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो । कम्पनीको हालको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ । बोनस शेयरपछि कम्पनीको