राजु रमण पौडेल, कार्यकारी निर्देशक, नेपाल बीमा प्राधिकरण बीमा प्राधिकरणले गत मङ्गलवार मात्र आफ्नो स्थापनाको ५६ औँ वार्षिकोत्सव मनाएको छ । यति लामो नियामकीय भूमिकाको एक मजबुत सारथि रहँदै आएका राजु रमण पौडेल भने यसै हप्ता अवकाश लिँदै छन् । नेपाली बीमा क्षेत्रको नियमनमा हालसम्म सबैभन्दा बढी भूमिका निर्वाह गरेका