बजार « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

बजार

सुनको मूल्य प्रतितोला १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उरालो लागेको छ । सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ लाख ६ हजार १०० रुपैयाँ र तेजावि सुनको मूल्य १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ