बजार « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

बजार

सुन तोलामा १ लाख माथि उक्लियो, शुक्रबार कतिले बढ्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ ।सुन आज तोलामा १ लाख रुपैयाँ माथि उक्लिएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मुल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहिबार प्रतितोला १