सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, कतिमा हुदैंछ कारोबार ? « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, कतिमा हुदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९९ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्