काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार र मंगलबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार