काठमाडौँ । नेपाल एसबिआई बैङ्क र पोखरा फाइनान्स बिच सम्झौता सम्पन्न भएको छ । बैङ्कले फाइनान्सका ग्राहकहरूलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरूले नेपाल एसबिआई बैङ्कमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असिस्टेन्ट, लोकल बैङ्क