बजार « Arthapath.com
२६ फाल्गुन २०७७, बुधबार

बजार

बजाजको नयाँ शोरुम अब अछाममा

काठमाडौं, २५ गते फागुन – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम एंड शुभेच्छा टे«डर्स एंड सप्लायर्सको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स