काठमाडौँ । लागूऔषध तस्करीको कारोबारमा संलग्न नेपाल प्रहरीका निरीक्षक इन्सपेक्टर र नेपाल एयरलाइन्सका पूर्वपाइलटलाई पुर्पक्षको लागि जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश जारी गरेको छ ।उनीहरुले अपराध गरेको पुष्टि गर्दै अदालतले इन्स्पेक्टर रुद्र बहादुर शाही र पाइलट भुपेन शेरचनलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो । इन्सपेक्टर शाही