बजार « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

बजार

फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो । अघिल्लो दिन १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले